मनकारी परदेशी ः जसले गाउँमा विद्यालय बनाइदिए

विकल्प न्यूज/बेनी चैत २२ गते । बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानिया सानो हुँदा ‘शिशु’ कक्षा पढ्न एक घण्टा हिडेर नेप्टेचौर स्थित अहिलेको राष्ट्रिय माविमा पढ्न जाँदाको दुख अझै झलझली सम्झन्छन् । नेप्टेचौरमा तिन कक्षासम्म अध्ययन गरेका बानियाँले घरबाटै आउने जाने गरेर बेनीको प्रकाश मावि उच्च माबिबाट एसएलसी पास गरेका थिए । … Continue reading मनकारी परदेशी ः जसले गाउँमा विद्यालय बनाइदिए